सगरमाथाको उचाई नापेर फर्कियो नेपाली टोली

काठमाडौं विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्किएको छ। सगरमाथाको उचाई मापनका लागि सगरमाथा पठाएको सरकारी टोली त्यसको सफल मापन गरी बिहीबार काठमाडौं फर्किएको हो। सो टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिन्। उनले टोलीले परम्परागत र आधुनिक दुवै … Continue reading सगरमाथाको उचाई नापेर फर्कियो नेपाली टोली